मंगलबार, पुष १, २०८२

एमालेका प्रदेश सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा

मेरोन्यूज २०८२ जेठ २७ गते १८:४६

काठमाडौँ । भवन निर्माणमा अनियमितताको आरोपमा सत्तारुढ एमाले मधेश प्रदेश सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

ठाकुरसहितलाई प्रतिवादी बनाएर मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया