पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
मेरोन्यूज
२०८२ जेठ २८ गते ११:४९

काठमाडौं । पत्रकार दिलभुषण पाठकविरद्ध पक्राउ पूर्जी जारी भएको छ ।
प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उनलाई थुनामा राखेर अनुसन्धान गर्न पक्राउ अनुमति लिएको हो ।
पाठकले विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै प्रहरीको साइबर ब्युरो भोटाहिटीले अदालतबाट पक्राउ अनुमति मागेको थियो । सोही अनुमतिका आधारमा जिल्ला अदालत काठमाडौंले मंगलबार पक्राउ पुर्जी जारी गरेको प्रहरीले जानकारी दियो ।
पत्रकार पाठकविरुद्ध आफ्नै युट्युब च्यानलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुत्र जयवीरसिंह देउवाको होटल हिलटनमा लगानी रहेको अपुष्ट समाचार प्रसारित गरेको आरोप छ ।
सम्बन्धित
















मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया