गृहमन्त्री बोलिरहँदा रास्वपा सांसदहरूद्वारा वेल घेराउ
मेरोन्यूज
२०८२ जेठ ३० गते १७:४५

काठमाडाैं । प्रतिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे जवाफ दिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन्। उनीहरूले गृहमन्त्रीमाथि कारबाही गर, राजीनामा दे भन्दै बेल घेरेका हुन्।
आज मात्रै कांग्रेस, माओवादी र एमालेले सदन खुलाउन दुई बुँदे सहमति गरेका थिए। रास्वपाले उक्त सहमतिलाई अस्वीकार गरेको छ ।
सम्बन्धित
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया