प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट
मेरोन्यूज
२०८२ असार १ गते ११:५९

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब १ अंक घटेको छ ।
सेसनमा नेप्से परिसूचक ०.७७ अंकले घटेर २६५४.६१ को विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स पनि ०.१३ अंकले घटेको छ।
सेसन अवधिमा ४९ वटा कम्पनीका ७ हजार ७८१ कित्ता शेयर किनबेच हुँदा ३७ लाख २० हजार २७९ रुपैयाँबराबरको कारोबार भएको छ ।
कारोबारमा २९ कम्पनीको मूल्य बढ्दा १९ वटा कम्पनीको मूल्य घटेको छ ।
सम्बन्धित
















२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
ओमानमाथि नेपालको सानदार जित
मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया