सोमबार, मंसिर २९, २०८२

इजरायलले कब्जा गरेको प्यालेस्टिनी क्षेत्रमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण

मेरोन्यूज २०८२ असार १ गते १७:२५

इरान । इजरायलले कब्जा गरेको प्लालेस्टाइन क्षेत्रमा इरानले क्षेप्यास्त्र आक्रमण गरेकाे छ ।

इरानी न्यूज एजेन्सी तस्निमका अनुसार ४० वटा क्षेप्यास्त्रहरू इजरायलद्वारा कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरूलाई लक्षित गरि प्रहार गरिएको थियो ।

सो आक्रमणबाट इजरायली सेनालाई ठुलाे क्षति पुगेको इरानको दाबी छ । हमासलाई साथ दिन सो आक्रमण गरिएको इरानकाे भनाइ छ ।

प्रतिक्रिया