इजरायलका जासुसलाई इरानले दियाे फाँसी
मेरोन्यूज
२०८२ असार २ गते १३:५८

इजरायली गुप्तचर संस्था मोसादका लागि जासुसी गरेको आरोपमा इरानमा एक व्यक्तिलाई फाँसी दिएको छ ।
तास्निम न्यूज एजेन्सीका अनुसार उक्त व्यक्ति इस्माईल फेक्री हुन् । उनलाई इजरायली शासनको मोसादका लागि जासुसी गरेको, सुरक्षा सम्बन्धी गोप्य सूचना सङ्कलन गरेको र इरानभित्र तोडफोडका गतिविधिहरूमा संलग्न भएको अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सदर गरेपछि उनलाई इरानले सोमबार फाँसी दिएको हो ।
फेक्री दुई जना मोसाद अधिकारीहरूसँग सम्पर्कमा थिए र इरानका गोप्य तथा संवेदनशील सूचना शत्रु पक्षलाई उपलब्ध गराउने जिम्मेवारी पाएका थिए।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया