मंगलबार घट्याे सेयर बजार
मेरोन्यूज
२०८२ असार ३ गते १६:४६

काठमाडौं। साताको कारोबारको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३ दशमलव ९० अंकले घटेर २६५४ दशमलव ७५ को विन्दुमा पुगेको हाे ।
आज ३०६ कम्पनीका ७० हजार ७७ पटकको कारोबारमा एक करोड ६४ लाख ७७५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३१२ रुपैयाँ रहेको छ ।
मंगलबार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ ।
सम्बन्धित

















११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सल्यानमा नेकपाका मल्ल विजयी
रुकुम पश्चिममा नेकपाका शर्माले जित्दा जनार्दन शर्मा तेस्राे
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया