रवीन्द्र मिश्रलाई ३ लाख धरौटीमा छाड्न अदालतकाे आदेश
मेरोन्यूज
२०८२ असार ३ गते १८:०१

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
मंगलबारको थुनछेक बहसपछि तारादेवी महर्जनको इजलासले उनलाई तीन लाख धरौटी माग गरेकाे हाे ।
तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्र पक्राउ परेका थिए । मिश्रलगायतलाई राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा अदालतमा मुद्दा दायर गरिएको थियो।
साेही मुद्दाका आराेपी राप्रपा महामन्त्री धवलशमशेर राणा पनि साेमबार तीन लाख धरौटीमै रिहा भएका थिए।
सम्बन्धित
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया