केटीएम नेपालको देशव्यापी एक्सचेन्ज र फाइनान्स क्याम्पको सुरुवात

काठमाडौँ। विश्वको नम्बर १ प्रिमियम मोटरसाइकल ब्रान्ड केटिएमले केटीएम होल नेपाल एक्सचेन्ज एण्ड फाइनान्स क्याम्पको घोषणा गरेको छ । कम्पनीले जुन १९ जून २०२५ बाट देशभरीका सबै अधिकृत केटीएम शोरुमहरूमा एक्सचेन्ज एण्ड फाइनान्स क्याम्पको घोषणा गरेको हो ।
उक्त क्याम्पको उद्देश्य देशभरका मोटरसाइकल पारखीहरूलाई आफ्नो पुरानो बाइक साटेर नयाँ केटीएम बाइक लिन सहज बनाउने र वित्तीय सुविधाहरूको माध्यमबाट केटीएम स्वामित्वको अनुभवलाई अझै सुलभ बनाउनु हो।
क्याम्पका मूख्य आकर्षणहरू
१. नागरिकताको आधारमा सजिलो एक्सचेन्ज प्रक्रिया
२. पुरानो मोटरसाइकलमा अतिरिक्त १५ हजार रुपैयाँको एक्सचेन्ज बोनस
३. प्रत्येक नयाँ केटीएम खरिदमा निःशुल्क ब्रान्डेड हेल्मेट
४. केटीएम २५० ड्यूकको नयाँ मूल्य ७ लाख १३ हजार ९०० रुपैयाँ । अर्को आर्थिक वर्षसम्म कर तिर्नु नपर्ने ।
यो क्याम्प सीमित अवधिको लागि मात्र सञ्चालनमा रहनेछ र यसले ग्राहकहरूलाई सरल प्रक्रिया, अतिरिक्त लाभहरू, र आकर्षक मूल्यको साथमा केटीएम मोटरसाइकलको स्वामित्व लिन प्रेरित गर्ने कम्पनीले जनाएको छ।
सम्पूर्ण नेपालभरका अधिकृत केटीएम सोरूमहरूमा उपलब्ध यो क्याम्पको फाइदा लिन इच्छुक ग्राहकहरूलाई आफ्नो नजिकको सोरुममा सम्पर्क गर्न आग्रह गरेको छ ।
फाइनान्स सुविधा समेत पार्टनर बैंकहरूमार्फत उपलब्ध गराइनेछ।













कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया