इरान विरुद्ध इजरायललाई सहयोग नगर्न रुसको अमेरिकालाई चेतावनी
मेरोन्यूज
२०८२ असार ४ गते २०:४२

रूस । रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले इरान विरुद्ध इजरायललाई सहयाेग नगर्न अमेरिकालाई चेतावनी दिएका छन् । कुनै पनि प्रत्यक्ष सैन्य समर्थनले मध्य पूर्वमा व्यापक अस्थिरता निम्त्याउने बुधबार उनले बताए ।
इरान र इजरायलबिचकाे लडाइँमा अमेरिका प्रत्यक्ष सहभागी हुने तयारी गरिरहेकाे समयमा आएकाे रुसकाे भनाइलाई महत्त्वपूर्ण ठानिएको छ । रुसको इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार, रियाबकोभले संयुक्त राज्य अमेरिकालाई इजरायललाई प्रत्यक्ष सैन्य सहयोग प्रदान गर्न वा त्यस्ता विकल्पहरू विचार गर्नबाट टाढा रहन चेतावनी दिए, किनकि यी कार्यहरूले क्षेत्रको लागि गम्भीर परिणाम निम्त्याउने उनले बताए । उनले द्वन्द्वलाई थप चर्कनबाट रोक्न मस्को दुवै पक्ष, इरान र इजरायलसँग सम्पर्कमा रहेको पनि घोषणा गरे ।
सम्बन्धित










जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
दोहोरो अंकले बढ्यो सेयर बजार
‘टियागो ईभी कार्टनिभल सम्पन्न’, आशिम र समय्याले जिते ‘पीएस ५’पुरस्कार
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया