नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई हिल्टन होटेलमा छुट
मेरोन्यूज
२०८२ असार ५ गते २०:०७

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकले काठमाडौंस्थित हिल्टन होटेलमा छुट पाउने भएका छन् । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र हिल्टन होटेलबीच भएको सम्झौतामा बैंकका ग्राहकलाई फुड एन्ड बेवरेजमा १० प्रतिशतसम्म छुट दिइने उल्लेख छ ।
छुट पाउन ग्राहकले एनआईएमबीको डेबिट तथा क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्नेछ ।
ग्राहकलाई डिजिटल माध्यममा प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा ल्याएको बैंकले जनाएको छ ।
सम्बन्धित
















प्रधानमन्त्री बालेन भन्छन्- विद्यार्थी र कर्मचारी संगठनहरू दलको ‘स्लिपर सेल’ भए
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल, दुई खेलाडी परिवर्तन
रोशी खोलामा फसेका ८९ यात्रुको उद्धार
दुई अमेरिकी युद्धपोतले इरानी आक्रमणका बीच पार गरे होर्मुज जलमार्ग
बढ्यो आज तरकारीको मुल्य
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया