इरानबाट थप तीन नेपाली नागरिक दिल्ली आइपुगे
मेरोन्यूज
२०८२ असार १२ गते १५:३३

काठमाडाैं । इरानबाट थप तीन जना नेपाली भारतको दिल्ली आइपुगेका छन् । २७२ जना भारतीयसँगै तीन जना नेपाली नागरिक पनि दिल्ली आइपुगेका हुन् ।
अहिलेसम्म इरानबाट ३ हजार ४ सय २६ जना भारतीयलाई उद्धार गरिसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सम्बन्धित
















पाठ्यक्रम समयसापेक्ष पुनरावलोकनका लागि कार्यदल गठन
राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
चिकित्सक संघको अध्यक्षमा डा बद्री रिजाल
सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया