मंगलबार, वैशाख ८, २०८३

समीक्षा र एलिनाले ‘एक्सपोज’ अभियान थालेपछि दीपकराजले गरे प्रशंसा

मेरोन्यूज २०८२ असार १३ गते १३:०९

काठमाडौं । निर्माता एवं अभिनेता दीपकराज गिरीले गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीको अभियानको प्रशंसा गरेका छन्।

Advertisement
NiccNicc

आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्विर र नाम सार्बजनिक गरिरहेका गायिकद्वय चौहान र अधिकारीको पक्षमा दिपकराज खुलेका हुन्।

उनीहरूको यो अभियानले राम्रो सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा गाली गलौंज गर्ने, अश्लिल कमेन्ट गर्नेबिरूद्ध एकजुट भएर सामाना गर्नु पर्ने पनि धारणा राखेका छन्। ‘तिमीहरूले सामाजिक सञ्जालमै उनीहरूका हर्कत उदांगो पार्ने जुन अभियान चलायौ, त्यो एकदमै प्रशंसनीय छ। दुवै जनालाइ शुभकामना।’

यस्ताे छ उनकाे स्टाटस्

प्रतिक्रिया