कांग्रेसले किन्यो १३ करोडको घर-जग्गा, पार्टी कार्यालय विस्तार गरिने
मेरोन्यूज
२०८२ असार १३ गते १४:४४

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय पार्टी कार्यालय परिसर विस्तार गर्न थप जग्गा र घर खरिद गरेको छ।
हाल कार्यालय रहेको परिसर अगाडिपट्टि १९ आना थप जग्गा र एउटा घर खरिद गर्ने सम्झौता भएको पार्टीका एक नेताले जानकारी दिए ।
ललितपुर महानगरपालिका–१ असुरेश्वर महादेवका नाममा रहेको उक्त घर तथा जग्गा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा १३ करोड मूल्याङ्कन गरेर ५० लाख बैंकमार्फत भुक्तानी गरिएको पार्टीले जनाएको छ ।

सम्बन्धित
















प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल राशिफल ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया