मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने
मेरोन्यूज
२०८२ असार २४ गते ८:१९

काठमाडौं। तराइ मधेस केन्द्रित ७ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले बैठक बस्दैँछ ।
शंखमुल चोकस्थित होटेल ए वन प्यालेसमा उक्त बैठक बस्नेछ । जुन बैठक दिउँसो २ः०० बजेवाट सुरू हुनेछ ।
मोर्चाका नेता केशव झाका अनुसार आजको बैठकमा रुपन्देही–३ को उपनिर्वाचन, निजामती विधेयकलगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरिनेछ ।
मोर्चाले उपनिर्वाचनमा साझा उम्मेदवार तय गर्ने गरी छलफल केन्द्रित गरिरहेको छ ।
सम्बन्धित
















वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
प्रतिक्रिया