रामकुमारीलाई स्पष्टीकरण बुझाउन सात दिन समय थप
मेरोन्यूज
२०८२ असार २४ गते २०:१३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थप गरेको छ । पार्टीको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप सात दिनको समय दिएको हो ।
पार्टी अध्यक्ष माधवकुमार नेपाललक्षित अभिव्यक्ति दिएपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।
सम्बन्धित















यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया