माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
मेरोन्यूज
२०८२ असार २६ गते १०:४७

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बस्ने बताइएको छ ।
बैठकमा समसामयिक पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीले सञ्चालन गरेको जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने माओवादीले जनाएको छ ।
बैठकमा रसुवालगायत मुलुकका विभिन्न भूभागमा आएको बाढीपहिरो र यसबाट भएको जनधनको क्षतिका साथै राहत र उद्धारमा पार्टीले खेल्नुपर्ने भूमिकाका साथै सरकारको ध्यानाकर्षण गराउने विषयमा छलफल हुनेछ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया