मोन्टी देसाई काठमाडौं गुर्खाजका नयाँ प्रशिक्षक
मेरोन्यूज
२०८२ असार २६ गते १९:४१

काठमाडौं। नेपाल प्रिमियर लिग क्रिकेट (एनपीएल) को फ्रेन्चाइजी काठमाडौं गुखार्जले दोस्रो सिजनका लागि मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक देसाईलाई काठमाडौंले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरेको जानकारी बिहीबार सामाजिक सञ्जालमार्फत् दिएको छ ।
काठमाडौंका लागि करण केसी मार्की प्लेयरका रुपमा छन् । पहिलो सिजनमा काठमाडौंले गतिलो प्रदर्शन गर्न सकेको थिएन ।
मोन्टीले सन् २०२३ देखि दुई वर्ष नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिम सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपालले दोस्रोपटक टी–२० विश्वकप प्रतियोगिता खेलेको थियो ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया