एनपीएलको अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला
मेरोन्यूज
२०८२ असार २८ गते २०:४७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली खेलाडीहरूको अक्सनमा सहभागी हुन आवश्यक दर्ता प्रक्रिया सुरु भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एक विज्ञप्ति जारी गर्दै इच्छुक खेलाडीहरूलाई अनलाइन फाराम भरेर दर्ता गर्न आग्रह गरेको हो।https://npl-t20.com/registration लिंकमार्फत हुने यो दर्ता प्रक्रिया साउन ६ गतेसम्म खुला रहनेछ। प्रत्येक खेलाडीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ।
हालै फ्रेन्चाइज टोलीहरूबाट रिलिज भएका खेलाडीहरू तथा अक्सनमा सहभागी हुन चाहने नेपाली खेलाडीले अनलाइनमार्फत नाम टिपाउनुपर्ने क्यानले सूचनामा उल्लेख छ।

सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया