एनआरएनए पोल्याण्डको आठौँ अधिवेशनमा बैतडीका नरेन्द्र धामीको उम्मेदवारी

बैतडी । गैर आवसिय नेपाली संघ (एनआरएनए) पोल्याण्ड (२०२५–२०२७) को आठौं राष्ट्रिय अधिवेशनमा बैतडीको सिगास गाउँपालिका स्थायी घर भइ हाल पोल्याण्डमा रहेका युवा व्यवसायी नरेन्द्र धामीले सदस्य पदमा उम्मेद्धारी घोषणा गरेका छन् ।
एनआरएनए पोल्याण्डको आठौं राष्ट्रिय अधिवेशनमा पोल्याण्डमा बस्ने सम्पुर्ण नेपाली समुदायका विच भावनात्मक एकता, भातृत्व, भाइचाराको सम्बन्ध स्थापित गर्न सन् २०२५ देखि २०२७ कार्यकालको लागि खुला सस्य पदमा उम्मेदवारी दिएको युवा व्यवसायी धामीले जानकारी दिए ।
नेपालीका लागि नेपाली भन्ने मुल सन्देशका साथ पोल्याण्डमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आफूलाई विजयी गराउन सहयोग गर्न पनि उनले अपिल गरेका छन् ।
गैर आवसिय नेपाली संघ (एनआएनए) पोल्याण्ड (२०२५–२०२७) को आठौं राष्ट्रिय अधिवेशनको कार्यसमिति चयनको लागि यहि जुलाई २६ तारिखमा निर्वाचन हुँदैछ ।









एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रधानमन्त्री र राष्ट्रपतिबिच भेटवार्ता
भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया