गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत लाभांश दिने
मेरोन्यूज
२०८२ साउन १६ गते ११:४१

काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना ले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ।
साउन १५ गते बसेको योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले ५.१० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यस योजनाको प्रवद्र्धक संस्था गरिमा विकास बैंक रहेको छ।
लाभांश वितरणका लागि बुक क्लोज मिति साउन २७ गते तोकिएको छ। त्यसैले साउन २६ गतेसम्म शेयर बजार (नेप्से) मा खरिद बिक्री भई कायम रहने इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।
सम्बन्धित











आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
प्रतिक्रिया