‘हुन्डाई फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा

काठमाडौं। नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता घोषणा गर्दै उपहार हस्तान्तरण गरेको छ। अफरको पुरस्कार हुन्डाई भेन्यु १.२ कुबेर कन्स्ट्रक्सन प्रालिलाई प्रदान गरिएको हो।
‘फेस्टिभ डिलाइट २०८१’ अफर दशैँ र तिहारको अवसरमा सुरु गरिएको थियोl यो अभियान भदौ ६ गतेदेखि कात्तिक २३ गतेसम्म सञ्चालनमा थियो। जहाँ ग्राहकहरूलाई आकर्षक नगद छुट, एक लाख रूपैयाँसम्मको स्क्रयाच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रिहेन्सिव बीमा र पुराना सवारीसाधन साट्न चाहनेहरूका लागि एक्सचेन्ज बोनसलगायतका विविध लाभहरू प्रदान गरेको थियो।
बम्पर पुरस्कार विजेताको घोषणा २०८२ साउन १५ गते हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो। उक्त घोषणामा हुन्डाईका प्रतिनिधिहरूको उपस्थितिसँगै विजेता कन्स्युमार आई नेपाल की अध्यक्ष विमला खनालको संयोजकत्वमा विधिवत् सम्पन्न गरिएको थियो।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रतिक्रिया