बुधबार, फागुन २०, २०८२

सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ

मेरोन्यूज २०८२ साउन २१ गते १५:५६

काठमाडौँ । सेयर कारोबारको रकम ठगेको आरोपमा सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ परेका छन् । ११ करोड ठगी गरेको उजुरी परेपछि बुधबार उनलाई पक्राउ गरिएको हाे ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया