नाइमा एक्स्पो : जिकर एक्स किन्दा १५ लाख छुट
मेरोन्यूज
२०८२ साउन २१ गते २०:१४

काठमाडौँ । पायोनियर मोटोकर्पले प्रिमियम विद्युतीय गाडी जिकर एक्समा भारी छुट दिएकाे छ ।
बुधबारदेखि सुरु भएकाे नाइमा नेपाल मोबिलिटी एक्स्पोमा जिकर एक्स किन्दा १५लाख छुट पाइने भएकाे छ । कम्पनीले ८४ ला ९९ रूपैयाँ पर्ने जिकर एक्स अब ६९ लाख ९९ हजार रूपैयाँमा नै दिने भएकाे छ ।
यसैगरी एक्सपो अवधिमा याे गाडी बुक गर्ने ग्राहकहरूले आठ वर्ष वा एक लाख ६० हजार किलोमिटरको वारेन्टी पाउने भएका छन् ।
जिकर एक्समा २०० किलोवाटको मोटर पावर, लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS), १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र ७ वटा एयरब्याग छन् ।
याे गाडीमा २०० किलोवाट मोटर प्रयोग गरिएको छ, जसको डब्लुएलटीपी रेन्ज ४४० किलोमिटर रहेको छ ।
जिकर एक्स २०२४ युरो एनक्यापमा दुई विधामा विजेता बन्ने एकमात्र गाडी हो जसले प्रतिष्ठित ५-स्टार सेफ्टि रेटिङ प्राप्त गरेको छ ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया