एनपीएलको दोस्रो सिजनको नियमित अक्सनबाट २६ खेलाडी बिक्री
मेरोन्यूज
२०८२ साउन २४ गते २१:२६

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको नियमित अक्सनबाट २६ खेलाडी बिक्री भएका छन्। अब १३८ खेलाडीको नाम २० जनाको लिस्टमा हुने छ। १२ जना खेलाडी २० जनाको लिस्टबाट टिमहरूले छानेर आफ्नो कोटा पूरा गर्नेछन्। नियमित अक्सनबाट काठमाडौँ गोर्खाजले आफ्नो ५ जना खेलाडीको कोटा पूरा गरेको छ।
अन्य टिमले भने अझै २० जनाको लिस्टबाट खेलाडी छानेर टिम पूरा गर्नेछन्।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया