राहुल गान्धी पक्राउ
मेरोन्यूज
२०८२ साउन २६ गते १५:२०

काठमाडौं । भारतका विपक्षी नेता राहुल गान्धी पक्राउ परेका छन् । दिल्ली प्रहरीले गान्धीसहित केहि विपक्षी नेताहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रियङ्का गान्धी वाड्रा पनि रहेकी छन् ।
बिबीसी हिन्दीका अनुसार ‘मत चोरी’ गरेर निर्वाचन आयोगले भारतीय जनता पार्टी भाजपालाई जिताएको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई पक्राउ गरिएको हाे । प्रदर्शनका क्रममा तृणमूल कांग्रेसकी सांसद महुवा मोइत्रा बेहोस भएकी थिइन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया