बिहीबार बढ्याे सेयर बजार
मेरोन्यूज
२०८२ साउन २९ गते १५:५५

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार बढेको छ ।
आज नेप्से परिसूचक २.६९ अंक (०.०९ प्रतिशत) ले बढेर २७८८.३६ बिन्दुमा पुगेको हाे।
यसदिन ७ अर्ब ४६ करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।कारोबारमा आएका कम्पनीमध्ये १०८ को मूल्य बढेको छ । यस्तै, १४१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।
सम्बन्धित













महाकाली सन्धिका तीन दशकः भारतले नछोड्दा मूल नहरमा बगेन पानी
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया