एनआइसी एसिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट
मेरोन्यूज
२०८२ साउन ३० गते १९:०१

काठमाडौं।एनआइसी एसिया बैंकका ग्राहकले अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन्। ग्राहकलाई स्वास्थ्य उपचार गराउँदा छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स र बैंकबीच सम्झौता भएको हो।
यस सम्झौतासँगै बैंकका ग्राहकले काठमाडौंमा रहेको न्यूरो अस्पतालमा स्वास्थ्य जाँच गरी डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा दश प्रतिशत छुट पाउन सक्छन्। अस्पतालसँगको यस सहकार्यले बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुका साथै डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
सम्बन्धित













धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्छाैं : गृहमन्त्री अर्याल
जाँचबुझ आयोग अध्यक्षले भने– ओलीलाई बयानमा बाेलाउन पत्र काट्दैछौं
दुर्गा प्रसाईं समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
प्रतिक्रिया