नेपालमा अत्याधुनिक वासर ड्रायर सार्वजनिक
मेरोन्यूज
२०८२ भदौ २ गते १९:००

काठमाडौं । टीसीएल इलेक्ट्रोनिक्सले नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त सी७११०डब्ल्यूडीजी फ्रन्ट–लोड वासर ड्रायर सार्वजनिक गरेको छ ।
यो सबै–इन–वन स्वरूपमा आएको यो उपकरणले धुलाई र सुकाउने सुविधा एउटै मेसिनमार्फत उपलब्ध गराउँदै घरायसी धुलाई प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले जनाएको छ ।
टीसीएल सी७११०डब्ल्यूडीजीले १० केजी धुलाई र ७ केजी सुकाउने क्षमताको साथमा धेरै स्मार्ट विशेषताहरू समेटेको कम्पनीको दाबी छ ।
सीजी इलेक्ट्रोनिक्समार्फत नेपालमा उपलब्ध गराइएको यो मेसिनले परिवारको स्वास्थ्यलाई प्राथमिकता दिँदै स्मार्ट, भरपर्दो र उपयोगमैत्री धुलाई अनुभव प्रदान गर्ने टीसीएलको भनाइ छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया