नाडाको दोस्रो दिन : अवलोकनकर्ताको मुख्य आकर्षण उड्ने कार (तस्वीरहरु)
मेरोन्यूज
२०८२ भदौ ४ गते १८:२२

काठमाडौं । ‘नाडा अटो शो २०२५’ को दोस्रोदिन पनि अवलोकनकर्ताको उल्लेखनिय उपस्थिति देखिएकाे छ ।
मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको यस प्रदर्शनीमा नयाँ प्रविधि र विभिन्न ब्रान्डका गाडी हेर्न उपभोक्ताको ठूलो घुइँचो लागेको छ ।

याे पटककाे नाडा शाे मा दीपलकाे उड्ने कार मुख्य आकर्षण बनेको छ । प्रदर्शनमा राखिएको यो कार हेर्न आउने दर्शकको चाप शाे काे दोस्रो दिन बुधबार पनि कायमै देखिएको छ ।

शोमा अन्य ब्रान्डका इलेक्ट्रिक तथा पेट्रोल कार, तीन पांग्रे गाडी र माेटरसाइकल प्रदर्शनमा राखिएकाे भए पनि उड्ने कारप्रतिको विशेष आकर्षण देखिएको छ ।

सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया