गाजामा भएको इजरायली आक्रमणमा १३ जना प्यालेस्टिनीको मृत्यु
मेरोन्यूज
२०८२ भदौ ६ गते १६:३९

इजरायली सेनाले गाजा शहरमा शुक्रबार गरेको आक्रमणमा कम्तिमा १३ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार मध्य गाजा सहरको जाला स्ट्रिटमा इजरायली हवाई आक्रमणले विस्थापितहरुको शिविरमा प्रहार गर्दा एउटै परिवारका पाँच जना सदस्यहरूको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् ।
इजरायली सेनाले शेख रादवान स्थित एक विद्यालयमा प्रहार गर्दा पाँच जना सर्वसाधारणको ज्यान जानुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । अगस्ट ११ देखि, इजरायले गाजामा निरन्तर आक्रमण गर्दा सामूहिक विस्थापन हुनुका साथै घरहरू ध्वस्त भएको प्यालेस्टिनी अधिकारीहरू बताएका छन् ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया