चीनमा परिक्षण भयो विश्वको सबैभन्दा अग्लो पुल (तस्विरहरू)
मेरोन्यूज
२०८२ भदौ ७ गते ११:२७

बेइजिङ । चिनियाँ इन्जिनियरहरूले दक्षिणपश्चिमी चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान्यन ब्रिजमा लोड परीक्षण सुरु गरेका छन् ।
जुन विश्वको सबैभन्दा अग्लो पुल बन्न तयार छ, सो झोलुङ्गे पुलको डेकबाट नदीको सतहसम्म ६२५ मिटरको ठाडो उचाइमा छ। १४२० मिटरको स्प्यान भएको २८९० मिटर अग्लो यो पुल पहाडी क्षेत्रमा निर्माण हुने विश्वको सबैभन्दा ठूलो स्प्यान पुल पनि हो।
अगस्ट २१ मा लिइएको यो हवाई ड्रोन तस्बिरले दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको हुआजियाङ ग्रान्ड क्यान्यन ब्रिजमा लोड परीक्षण गरिएकाे सिन्हवाले जनाएकाे छ ।




सम्बन्धित


















२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
अमेरिकी सहायक विदेशमन्त्री कपुर र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया