एमजीको दसैँ, तिहार र छठका लागि विशेष योजना सार्वजनिक

काठमाडौँ। नेपालमा एमजीका आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि.ले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष अफर ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले एमजीका गाडीहरू – एमजी४ इभी, एमजी कमेट इभी, एमजी जेडएस इभी, एमजी एस५ इभी, एमजी विन्डसर इभी र एमजी आइएमट इभी खरिद गर्दा आकर्षक सुविधा पाउनेछन्।
कम्पनीले रु. ४ लाखसम्म छुट, निःशुल्क कम्प्रिहेन्सिभ अटो प्लस इन्स्योरेन्स तथा निःशुल्क ३ किलोवाट वा ७ किलोवाट क्षमताको चार्जर उपलब्ध गराउने जनाएको छ।
अफर २०८२ भदौ ६ गतेदेखि कार्तिक १० गतेसम्म नक्साल र थापाथलीस्थित एमजी शोरूमहरूमा लागू हुनेछ। कम्पनीका महाप्रबन्धक सुनील बबहादुर क्षेत्रीका अनुसार पर्वहरू खुसी र एकताको प्रतीक भएकाले ग्राहकलाई विशेष अनुभव दिलाउने उद्देश्यले योजना ल्याइएको हो।
थप जानकारीका लागि ग्राहकले एमजी नेपाल वेबसाइट वा नजिकको शोरूम सम्पर्क गर्न सक्नेछन्।













सडक मर्मतमा ढिलाइ गरे पेनाल्टी तिराउँछाैं : मन्त्री घिसिङ
कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर लाहानमा
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया