सुनको मूल्यमा नयाँ रकर्ड
मेरोन्यूज
२०८२ भदौ १५ गते ११:२२

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्यले पनि रेकर्ड बनाएकाे छ । महासंघका अनुसार आज एकैदिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेर २४२५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो । चाँदी अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया