खाल्डोमा डुबेर एकको मृत्यु
मेरोन्यूज
२०८२ भदौ १६ गते ८:४५

भद्रपुर (झापा)। माटो निकाल्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । हिजाे अपराह्न यहाँको कचनकवल–२ रतिबारीका ४६ वर्षीया उजारु राजवंशी माटो निकाल्न खनेको गहिरो खाल्डोमा डुबेर मृत अवस्थामा भेटिएकि हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया