एमाले सचिवालय बैठक जारी
मेरोन्यूज
२०८२ भदौ १९ गते १६:४७

काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल भइरहेको छ।
बैठक पूर्णत: विधान अधिवेशनमा केन्द्रित रहनेछ । त्यस्तै, यसअघिको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतहरूबारे पनि निर्णय हुने बताइएको छ।
सम्बन्धित
















स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया