टीसीएलको दशैँ–तिहार अभियानले ल्यायो उत्सवको रौनक !

काठमाडौं।नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजि इलेक्ट्रोनिक्सले प्रतिक्षित ‘ग्रेटनेस इन एभ्री मोमेन्ट, इन्स्पायर एभ्री सेलिब्रेसन’ नामक दशैँ–तिहार अभियानको सुरुवात गरेको छ ।
यस योजनामार्फत टीसीएलले चाडपर्वको अवसरमा ग्राहकलाई खुसी दिने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कम्पनीका अनुसार अभियान अन्तर्गत ग्राहकले २,०८,२०० रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् ।
यस योजनाका मुख्य आकर्षणहरू यस प्रकार छन्:
– टीसीएल साइड-बाई-साइड रेफ्रिजरेटरको खरिदमा निःशुल्क वाटर डिस्पेन्सर
– टीसीएलको कुनै पनि वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट
– टीसीएलको एसीको खरिदमा निःशुल्क जडान सुविधा
– ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टिभिको खरिदमा ९ महिनाको नेट टिभिको निःशुल्क सदस्यता
यो अभियान भाद्र १९ देखि सीमित अवधिका लागि नेपालभरिका सम्पूर्ण आधिकारिक शोरूमहरू र विक्रेताहरूमा लागू हुने कम्पनीले जनाएको छ ।
















जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया