कलङ्कीमा आन्दोलनरतमाथि प्रहरीले गोली चलायो
मेरोन्यूज
२०८२ भदौ २४ गते १२:५७

काठमाडौँ – कलङ्कीमा जेन-जी प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ ।
आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गर्न थालेपछि गोली प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् ।
हिजो (सोमबार) भएको प्रदर्शनमा सरकारले निर्मम दमन गर्दा १९ प्रदर्शनकारीको ज्यान गएपछि कलङ्की र बल्खु क्षेत्रमा बिहानैदेखि ठूलो सङ्ख्यामा प्रदर्शनकारी जम्मा भएका छन् ।
त्यस क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन भन्दै सरकारले सेना नै परिचालन गरेको छ ।
सम्बन्धित
















फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया