प्रधानमन्त्री केपी ओलीले दिए राजीनामा
मेरोन्यूज
२०८२ भदौ २४ गते १४:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
साेमबार जेनजी पुस्ताको प्रदर्शनमा राज्यको दमनमा परी १९ जनाको ज्यान गएपछि आन्दालनले थप उग्ररुप लिएकाे छ ।
आजपनि प्रदर्शनकारीले आफ्नो आन्दोलनलाई जारी राखेका छन् । उनीहरुले नेताहरुको निजी घर, मन्त्री क्वार्टर, पार्टी कार्यालय, सिंहदरबार र संसद् भवनमा आगजनी र तोडफोड गरेका छन् । यहीबीच ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएका हुन् ।

सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया