आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं। आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन कृष्ण पक्षको तृत्तिया तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १० तारिख। आज तृत्तिया श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नयाँ अनुबन्धहरूमा बाधा आउनेछ। मनमा अज्ञात भय रहनेछ। सकेसम्म यात्रा नगर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
वृष : पुराना कामहरू पूरा गर्न सकिनेछ। सकेसम्म यात्रा नगर्नुहोला। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्ने सम्भावना छ। आर्थिक पक्ष सामान्य रहला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : घरपरिवारमा मानसिक अशान्ति बढ्नेछ। आर्थिक हानि हुने योग छ। अध्ययनमा प्रगति हुनेछ। सकेसम्म यात्रा नगर्नुहोला। स्वास्थ्यमा सामान्य सुधार रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
कर्कट : सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ। व्यापारमा हानिको संकेत छ। साथीभाइहरूसँग सहयोग मिल्नेछ। खर्च बढ्ने सम्भावना देखिएको छ। संयमताको आवश्यकता रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
सिंह : धनधान्यमा वृद्धिका योग छन्। पारिवारिक वातावरण सुखमय रहनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आँटेका कार्य सम्पादन गर्नमा समय लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
कन्या : कार्यक्षेत्रमा प्रयास अनुसार सफलता पाइनेछ। सकेसम्म यात्रा नगर्नुहोला। व्यापार व्यवसायमा प्रतिस्पर्धा बढ्नेछ। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
तुला :धार्मिक वा सामाजिक कार्यमा चासो बढ्नेछ। मनमा अज्ञात भय रहनेछ। आर्थिक लेनदेनमा सावधानी अपनाउनु बुद्धिमानी हुन्छ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : मनमा अज्ञात भय रहनेछ। व्यापारमा राम्रो लाभ रहनेछ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। नयाँ कार्यमा पारिवारिक समर्थन पाइनेछ। आर्थिक स्थितिमा सुधार हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
धनु :
मकर : कार्यक्षेत्रमा केही चुनौती देखिए पनि परिश्रमबाट सफलता मिल्नेछ। सम्बन्धमा केही उतारचढाव आउनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्ने समय रहेको छ। सकेसम्म यात्रा नगर्नुहोला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ : कार्यक्षेत्रमा केही चुनौती देखिए पनि परिश्रमबाट सफलता मिल्नेछ। सम्बन्धमा केही उतारचढाव आउनेछ। स्वास्थ्यमा ध्यान दिनुपर्ने समय रहेको छ। सकेसम्म यात्रा नगर्नुहोला। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ६ रहेको छ।
मीन : सकारात्मक सोचले काममा सफलता ल्याउनेछ। मनमा अज्ञात भय रहनेछ। पढाइमा मन जानेछ। पुरानो साथीसंग भेटघाट हुनेछ। कार्यक्षेत्रमा सम्मान पाउने योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।












मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया