सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू
मेरोन्यूज
२०८२ भदौ २५ गते १०:१०

काठमाडौं । नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार बिहान विज्ञप्ति सार्वजनिक गर्दै सेनाले बिहीबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । त्यसपछिको परिस्थितिलाई विश्लेषण गरेर थप सूचना सम्प्रेषण हुने सेनाले जनाएको छ ।
निषेधाज्ञा तथा कर्फ्यूको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुन सक्ने विज्ञप्तिमा उल्लेख छ । आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न पनि सेनाले आग्रह गरेको छ ।

सम्बन्धित
















नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया