संविधान जाेगाउन भन्दै आज १० बजे माइतीघरमा प्रदर्शन
मेरोन्यूज
२०८२ भदौ २६ गते ७:४१

काठमाडौं । पछिल्लो समय नेपाली सेनाले सक्रियता बढाउने र संविधान बाहिरबाट निकास निकाल्ने प्रयत्न गरेपछि युवाहरूकाे एक समूहले आज माइतीघर मण्डलमा संविधानको रक्षाका लागि भन्दै प्रदर्शनको तयारी थालेको छ ।
बिस. २०७२ सालमा जारी भएको संविधान मास्ने खेल भएको भन्दै “सेभ द कन्स्टीट्युसन” का नाममा उनिहरु प्रदर्शनमा उत्रिन लागेका हुन् ।
विशेषत राष्ट्रपति रामचन्द्र पाैडेललाई नेपाली सेनाले दवावमा राखेकाे तथा संसद विघटन गर्न दवाव बढीरहेकाे सन्दर्भमा उनिहरुले साे प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनलाई विभित्र राजनीतिक दलका युवाहरुले समेत साथ दिने बताइएकाे छ ।
सम्बन्धित


















सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
रोबोटले तोड्यो मानव कीर्तिमान
जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया