तीन पटक नकारात्मक सर्किटपछि सेयर कारोबार स्थगित
मेरोन्यूज
२०८२ असोज २ गते १२:५४

काठमाडौं । साताकाे काराेबारकाे अन्तिम दिन सेयर बजारमा तीन पटक नकारात्मक सर्किट लागेको छ ।
बिहिबार कारोबार खुलेको २ मिनेटमै ४ प्रतिशत घटेपछि नेप्से २० मिनेटको लागि स्थगित भएको थियो। जेन्जी आन्दोलनको असर सेयर बजारमा देखिएको हो ।
पहिलो नकारात्मक सर्किट लागेपछि ११ बजेर २२ मिनेटमा खुलेको बजारमा फेरि नेप्से ११ बजेर २३ मिनेटमा ५ प्रतिशत घटेर दोस्रो नकारात्मक सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो ।
त्यसपछि १२ बजेर ३ मिनेटमा खुलेको नेप्से फेरि थप १ प्रतिशत घट्न पुग्याे । याे सँगै बिहिबार कुल ६ प्रतिशतले घटेर बजार स्थगित भएकाे छ ।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया