हर्क साम्पाइले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजिनामा
मेरोन्यूज
२०८२ असोज ११ गते ६:३९

काठमाडौं । धरानका मेयर हर्क साम्पाडले प्रधानमन्त्री सुशीला कार्कीको राजिनामा माग गरेका छन् । साम्पाङले आज फेसबुकमा स्टाटस लेख्दै प्रधानमन्त्री कार्कीकाे राजिनामा माग गरेका हुन् ।
कार्कीले जेनजीकाे मर्म अनुसार काम गर्न नसकेकाे भन्दै राजिनामा माग गरेका हुन् । आफुले जेनजीको एकएक माग पूरा गर्ने दाबी गर्दै साम्पाङले कार्कीले राजिनामा दिएमा प्रधानमन्त्रीमा सांकेतिक रुपमा दावी पेश गरेका छन् ।
यसअघि जेनजी आन्दोलन लगत्तै धरानबाट काठमाडौं आएर साम्पाङले प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । पछि मन्त्रीको नाममा समेत चर्चामा आएका साम्पाङले मन्त्री बन्न भारतीय राजदूतावासमा जानुपर्ने भएपछि आफूले अस्विकार गरेकाे दावी गर्दै आएका छन् ।
सम्बन्धित












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया