ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित
मेरोन्यूज
२०८२ असोज २५ गते १४:०५

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ ।
शनिबार (आज) बस्ने भनिएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको हो । बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो।
एमालेको सचिवालय बैठक शुक्रबार पनि बसेको थियो ।
गुन्डुमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरू बराल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीले धारणा राखेका थिए।
सम्बन्धित















हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
आज माघ १० गते शनिबार,कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिक्रिया