आज आइतबार, कुन राशिका लागी शुभ छ ? हेर्नुहाेस् राशिफल

काठमाडौं ।आज २०८२ साल असोज २६ गते आइबार । कात्तिक कृष्ण पक्षको षष्ठी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १२ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : आफन्तहरूको प्रगतिले मन रमाउनेछ। बन्धु बान्धवहरूबाट सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा राम्रो लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष : न्यायिक वा राजनीतिक कार्यमा सफलता मिल्नेछ। रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। कार्य प्रारम्भ गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन : स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कानुन विपरीत कार्य नगर्नुहोस्। कुनै कुराले मनमा अशान्ति रहनेछ। यात्रा गर्दा सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : अरुलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आम्दानी अनुसार लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
सिंह : लामो समयदेखि प्रतीक्षा गरेको कार्य प्रारम्भ हुनेछ। घरपरिवारमा राम्रो वातावरण सिर्जना हुनेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
कन्या : पायक स्थानमा भ्रमण वा धार्मिक तीर्थस्थलहरूमा यात्राका योग छन्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
तुला : आलस्यले गर्दा कार्यक्षेत्रमा बाधा आउनेछ। कार्यक्षेत्रमा बोलीको विपरीत अर्थ लाग्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक : सामाजिक कार्यमा मन जानेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। थप उत्साहमा वृद्धी हुनेछ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
धनु : आफ्नो दक्षताले विभिन्न कार्यसम्पादन गर्न सक्नुहुनेछ। दाम्पत्य जीवनमा सुखमय समय बित्नेछ। मित्रहरूबाट सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
मकर : शुभ कार्यको चर्चा हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ : न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। विपरित वर्गप्रति आकर्षण बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
मीन :नकारात्मक टिकाटिप्पणी होला सावधान रहनुहोस्। चिताएका कार्य सम्पादन गर्न सक्नुहुनेछ। अधिकारी वर्गहरूबाट सहायता पाइएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।











राष्ट्रिय वाणिज्य बैंक सम्मानित
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी सुन्धाराबाट पक्राउ
प्रधानमन्त्री कार्कीसँग संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
प्रतिक्रिया