गुन्डुमा एमाले सचिवालय बैठक सुरु
मेरोन्यूज
२०८२ असोज २६ गते १२:४६

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।
आइतबार भक्तपुरको गुन्डुमा बैठक बसिरहेकाे हाे ।
शुक्रबारबाट सुरु भएकाे सचिवालय बैठक शनिबारका लागि पनि राखिएकाे थियाे । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भएपछि शनिबारकाे बैठक आइतबारलाई सारिएको थियो ।
बैठकमा केन्द्रीय कमिटीको एजेण्डा, विशेष महाधिवेशन, पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमबारे छलफल हुनेछ ।
सम्बन्धित
















डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव
सुनसरीमा हुरीले मकैखेतीमा क्षति
राष्ट्रपतिले जारी गरे थप तीन वटा अध्यादेश
पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो
इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
प्रतिक्रिया