बेलायतको बेरोजगारी चार वर्ष यताकै उच्च

बेलायतको बेरोजगारी दर चार वर्ष भन्दा बढीको उच्चतम स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले मङ्गलबार देखाएको छ ।
अगस्टको अन्त्यमा बेरोजगारी दर ४.८ प्रतिशत पुगेको छ। जुन सन् २०२१ को पहिलो अर्धवार्षिक पछिको उच्चतम स्तर, भएको राष्ट्रिय तथ्याङ्कको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।
जुलाईको अन्त्यमा तीन महिनामा बेरोजगारी ४।७ प्रतिशत भएकोको तुलनामा हाल बढेको ओएनएसले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
सरकारले आफ्नो पछिल्लो कर र खर्च योजनाहरू तय गर्नुभन्दा लगभग छ हप्ता अघि बेलायतले स्थिर वृद्धि र उच्च मुद्रास्फीति सहिरहेको समयमा यो तथ्याङ्क आएको हो ।
“पछिल्लो तथ्याङ्कले बेलायतको श्रम बजारमा केही महत्वपूर्ण दरारहरू बनिरहेको देखाउने लगानी प्रबन्धक क्विल्टर चेभियोटका विश्लेषक रिचर्ड कार्टरले उल्लेख गर्नु भयो ।
“बजेट नजिकिँदै जाँदा, बेरोगारी वृद्धिदर जारी रहने सम्भावना रहेको जनाइएको छ । उच्चदरको करले यस वर्ष व्यवसायहरूमा बोझ पारेकाले व्यावसायीरूले रोजगारी योजनाहरू नल्याउने र सहजताको बातावरण सुनिश्चित नभए सम्म बेरोजगारीदर बढ्ने उनीहरुले बताएका छन् ।
















डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया