अहंकार हाेइन, मेरो सत्य बोल्ने बानी छ : ओली
मेरोन्यूज
२०८२ कार्तिक २ गते १५:१५

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूमा अहंकार नभएर सत्य बोल्ने बानी भएको बताएका छन् ।
आइतबार सम्पादकहरूसँगको संवादमा बोल्दै आफूले कुनै दम्भ र अहंकार नदेखाएको बताए। “अहंकारको कुरा होइन, सत्य बोल्ने बानी छ” उनले भने ।
ओलीले देश र जनताप्रति आफू बफादार भएको पनि बताए । त्यो कसैलाई मन नपर्नु व्यक्तिगत कुरा भएको उनको भनाइ छ ।
उनले जेनजीहरूलाई भ्रममा परेर विरोधका लागि तयार पारिएको जिकिर गरे । जेनजी आन्दोलनमा प्रधानमन्त्रीको राजीनामाको माग नभएको उनको भनाइ छ ।
सम्बन्धित
















युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया