शुक्रबार, वैशाख १८, २०८३

भाइटिका लगाउँदा लगाउँदै बेहोस भएका जनमोर्चा रुपन्देही अध्यक्ष केसीको मृत्यु

मेरोन्यूज २०८२ कार्तिक ६ गते २१:०२

काठमाडौं । भाइटिका लगाउँदा लगाउँदै बेहोस भएका राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्षको मृत्यु भएको छ।

Advertisement
NiccNicc

बिहीबार भाइटिका लगाउँदै गर्दा एक्कासि बेहोस भएका टानबहादुर केसीको अस्पताल लैजानेक्रममा बाटैमा निधन भएको हो।

बुटवलस्थित आफ्नै निवासमा भाइटिका लगाउँदै गर्दा बेहोस भएको र उपचारका लागि बुटवल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया